गोकर्ण

Romanized: gokarn, gokarna

काठमाडौँको पूर्वोत्तरमा रहेको एक प्रसिद्ध तीर्थ; त्यस तीर्थमा स्थापित शिवलिङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
काठमाडौँको पूर्वोत्तरमा रहेको एक प्रसिद्ध तीर्थ; त्यस तीर्थमा स्थापित शिवलिङ्ग।
२.
गाईका जस्ता कान हुने एक मृग; गाईकाने बराँठ।
३.
भागवतप्रसिद्ध धुन्धुकारीका भाइको नाम।
४.
अङ्गुल वा मात्राको एघार गुना बराबरको नाप।
५.
(विशेषण) गाईका जस्ता कान हुने।

सम्बन्धित शब्दहरू