आकर्षणशक्ति
Romanized: aakarshanashakti, akarshanashakti, aakarsanashakti, aakarshanasakti
कसैलाई प्रभावित वा मोहित पारी आफूतिर खिच्ने भौतिक शक्ति वा विशेषता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैलाई प्रभावित वा मोहित पारी आफूतिर खिच्ने भौतिक शक्ति वा विशेषता।