गन्धर्वनगर
Romanized: gandharvanagar, gandharwanagara, gandharwanagar, gandharbanagara
अवास्तविक वस्तुमा पनि हुने वास्तविकताको भान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अवास्तविक वस्तुमा पनि हुने वास्तविकताको भान।
२.
काल्पनिक नगर; मिथ्यालोक।
३.
चन्द्रमण्डल।
४.
महाभारतप्रसिद्ध गन्धर्वहरूको बस्ती वा राजधानी।
५.
वायुमा आएको उष्णताको प्रभावले आकाशमा परेको प्रतिविम्ब जलथलमा अनुविम्बित हुन जाँदा देखिने सहर, ग्राम, जङ्गल आदिको दृश्य।