गन्धाक्षती
Romanized: gandhaakshati, gandhakshati, gandhaaksati, gandhaakshatee
जनश्रुतिअनुसार विधवाका माइतीले दियोकलश पुजेर दिएको उत्तम जैसीमा गनिने सन्तान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जनश्रुतिअनुसार विधवाका माइतीले दियोकलश पुजेर दिएको उत्तम जैसीमा गनिने सन्तान।