उरक्षत
Romanized: urakshata, urakshat, uraksat, uraksata
कुनै कारणबाट फोक्सामा परेको प्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कारणबाट फोक्सामा परेको प्वाल।
२.
श्वास निकाल्न छातीमा बनाइने प्वाल।