विक्षत

Romanized: vikshata, vikshat, wikshata, wikshat

चोटपटक लागेको; घाइते; घायल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चोटपटक लागेको; घाइते; घायल।
२.
(नाम) घाउ; चोटपटक; चोट।

सम्बन्धित शब्दहरू