सुभिक्ष
Romanized: subhiksha, subhiksh, subhiks, shubhiksha
ना. [सं.] कथ्य. सुभिच्छे। अन्नबाली राम्रो भएको समय; सहकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कथ्य. सुभिच्छे। अन्नबाली राम्रो भएको समय; सहकाल।