दुर्भिक्ष
Romanized: durbhiksha, durbhiksh, durbhiks, durbhiksa
खाद्यवस्तुको अभाव; खाद्यसङ्कट; अकाल; अनिकाल; कथ्य. दुर्भिच्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खाद्यवस्तुको अभाव; खाद्यसङ्कट; अकाल; अनिकाल; कथ्य. दुर्भिच्छे।