दुर्भग

Romanized: durbhag, durbhaga

भाग्य बिग्रेको; अभागी; भाग्यहीन; खोटो कर्मको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भाग्य बिग्रेको; अभागी; भाग्यहीन; खोटो कर्मको।

सम्बन्धित शब्दहरू