दुर्भक्ष्य
Romanized: durbhakshya, durbhakshy, durbhaksy, durbhaksya
खान नसकिने; भोजन गर्न कठिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दुर्+भक्ष+य]
१.
खान नसकिने; भोजन गर्न कठिन।
२.
खान नहुने; अभोज्य; अखाद्य; अभक्ष।