दुर्लक्ष्य
Romanized: durlakshya, durlakshy, durlaksy, durlaksya
मुस्किलले मात्र देखिने; बलैले ठम्याइने; प्रायः अदृश्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुस्किलले मात्र देखिने; बलैले ठम्याइने; प्रायः अदृश्य।
२.
(नाम)
नजाती तथा नराम्रो लक्ष्य वा उद्देश्य; कुनियत।