दुर्लङ्घ्य

Romanized: durlangghya, durlangghy, durlanghy, durlanghya

सजिलैसँग नाघ्न नसकिने; मुस्किलले पार गर्न वा अतिक्रमण गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सजिलैसँग नाघ्न नसकिने; मुस्किलले पार गर्न वा अतिक्रमण गर्न सकिने।

सम्बन्धित शब्दहरू