सर्लङ्ङ

Romanized: sarlangnga, sarlangng, sarlangna, sarlannga

रुखको हाँगो एकपटक हल्लिँदाको किसिमले; हावाले हाँगा वा सुकेका पातहरू हल्लिँदाको चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) सर्लङ]

1
रुखको हाँगो एकपटक हल्लिँदाको किसिमले; हावाले हाँगा वा सुकेका पातहरू हल्लिँदाको चालले।

सम्बन्धित शब्दहरू