तुर्लुङ्ङ

Romanized: turlungnga, turlungng, turlungna, turlunnga

कुनै वस्तु झुन्डिने वा झुन्डिएर हल्लिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) तुर्लुङ]

१.
कुनै वस्तु झुन्डिने वा झुन्डिएर हल्लिने किसिमले।
२.
पानीको मात्रा बेसी हुने गरी; टुर्र।

सम्बन्धित शब्दहरू