तर्लङ्ङ
Romanized: tarlangnga, tarlangng, tarlangna, tarlannga
जमिनमा नटेकी झुन्डिएर; तुर्लुङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) तर्लङ]
१.
जमिनमा नटेकी झुन्डिएर; तुर्लुङ्ङ।
२.
तरकारी आदिमा पातलो झोल हुने किसिमले; तङ्ग्रङ्ङ; तर्लङ्ग।