दुर्लभ
Romanized: durlabh, durlabha
सजिलैसित नपाइने; सितिमिति पाउन नसकिने; दुष्प्राप्य (वस्तु, मुद्रा, ग्रन्थ इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सजिलैसित नपाइने; सितिमिति पाउन नसकिने; दुष्प्राप्य (वस्तु, मुद्रा, ग्रन्थ इ.)।