दुर्लभता

Romanized: durlabhataa, durlabhat, durlabhata

कमी; महँगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दुर्लभ+ता]

१.
कमी; महँगी।
२.
सजिलै पाउन नसकिने अवस्था; दुष्प्राप्य।

सम्बन्धित शब्दहरू