अतिदुर्लभ
Romanized: atidurlabh, atidurlabha
पाउन ज्यादै मुस्किल; सजिलैसँग नभेटिने; सितिमिति नपाइने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अति+दुर्लभ]
1
पाउन ज्यादै मुस्किल; सजिलैसँग नभेटिने; सितिमिति नपाइने।