अतिसौरभ
Romanized: atisaurabh, atishaurabha, atishaurabh, atisaurabha
अत्यन्त सुगन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अत्यन्त सुगन्ध।
२.
आँप।
३.
रसाल।