कपोतवैरी

Romanized: kapotawairi, kapotavairee, kapotabairi, kapotawairee

श्येनपक्षी; बाज; बौडाइ आदि पक्षी खाने चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
श्येनपक्षी; बाज; बौडाइ आदि पक्षी खाने चरो।

सम्बन्धित शब्दहरू