अतीन्द्रिय

Romanized: atindriy, ateendriya, ateendriy, atiindriy

इन्द्रियको पहुँचभन्दा बाहिरको; इन्द्रियद्वारा थाहा पाउन नसकिने; अगोचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
इन्द्रियको पहुँचभन्दा बाहिरको; इन्द्रियद्वारा थाहा पाउन नसकिने; अगोचर।
२.
(नाम) साङ्ख्यदर्शनका अनुसार परमात्मा।
३.
वेदान्तका अनुसार मन।

सम्बन्धित शब्दहरू