अयतेन्द्रिय

Romanized: ayatendriy, ayatendriya

इन्द्रियलाई विवेक र बुद्धिअनुसार चलाउन नसक्ने; इन्द्रियलाई छाडा छाड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
इन्द्रियलाई विवेक र बुद्धिअनुसार चलाउन नसक्ने; इन्द्रियलाई छाडा छाड्ने।
२.
भ्रष्ट; दुश्चरित्र।

सम्बन्धित शब्दहरू