ज्ञानेन्द्रिय

Romanized: jnyaanendriya, jnyaanendriy, jnyanendriya, jnyanendriy

भौतिक विषयको ज्ञान गराउने आँखा, कान, नाक, जिभ्रो र छाला गरी जम्मा पाँच इन्द्रिय; पञ्चज्ञानेन्द्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भौतिक विषयको ज्ञान गराउने आँखा, कान, नाक, जिभ्रो र छाला गरी जम्मा पाँच इन्द्रिय; पञ्चज्ञानेन्द्रिय।

सम्बन्धित शब्दहरू