ज्ञानमय
Romanized: jnyaanamaya, jnyaanamay, jnyanamaya, jnyanamay
ज्ञानले परिपूर्ण; ज्ञानस्वरूप; चैतन्यस्वरूप; चिन्मय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ज्ञानले परिपूर्ण; ज्ञानस्वरूप; चैतन्यस्वरूप; चिन्मय।
२.
(नाम)
परब्रह्म।