ज्ञानयज्ञ
Romanized: jnyaanayajnya, jnyaanayajny, jnyanayajnya, jnyanayajny
ज्ञानद्वारा आत्मा र परमात्माका बिच कुनै पनि भेद नदेख्ने ज्ञान; अभेदज्ञान; तत्त्वज्ञान; आत्मज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ज्ञानद्वारा आत्मा र परमात्माका बिच कुनै पनि भेद नदेख्ने ज्ञान; अभेदज्ञान; तत्त्वज्ञान; आत्मज्ञान।