ज्ञानचक्षु
Romanized: jnyaanachakshu, jnyanachakshu, jnyaanachaksu, jnaanachakshu
ज्ञानरूपी आँखा; ज्ञानका आँखा; मनुष्यभित्र अन्तर्निहित विवेकदृष्टि; अन्तर्दृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्ञानरूपी आँखा; ज्ञानका आँखा; मनुष्यभित्र अन्तर्निहित विवेकदृष्टि; अन्तर्दृष्टि।
२.
(विशेषण)
ज्ञानका आँखा भएको; विवेकशील; विद्वान् ।