चर्मचक्षु
Romanized: charmachakshu, charmachaksu, carmachakshu, charmacakshu
भौतिक जगत्का विषयवस्तु देख्ने इन्द्रिय; बाहिरी वा बाह्य आँखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भौतिक जगत्का विषयवस्तु देख्ने इन्द्रिय; बाहिरी वा बाह्य आँखा।
२.
सतही दृष्टि; स्थूल दृष्टि।