चर्मरोग
Romanized: charmaroga, charmarog, carmarog, carmaroga
रगतको खराबी वा अन्य कारणले छाला चिलाउने, खस्रो भई फुट्ने, साना-साना फोका निस्कने आदि रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रगतको खराबी वा अन्य कारणले छाला चिलाउने, खस्रो भई फुट्ने, साना-साना फोका निस्कने आदि रोग।