ज्ञानेन्द्र

Romanized: jnyaanendra, jnyaanendr, jnyanendra, jnyanendr

ज्ञानका स्वामी; ज्ञानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्ञानका स्वामी; ज्ञानी।
२.
विसं. २००७ मा तत्कालीन राणा प्रधानमन्त्रीद्वारा राजसिंहासनमा राखिएका र राजा वीरेन्द्रको सपरिवार हत्यापछि राजा भएका वीरेन्द्रका माहिला भाइ।

सम्बन्धित शब्दहरू