ज्ञानेच्छु

Romanized: jnyaanechchhu, jnyanechchhu, jnaanechchhu, jnanechchhu

ज्ञानका लागि इच्छा भएको; जान्न उत्सुक, इच्छुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ज्ञानका लागि इच्छा भएको; जान्न उत्सुक, इच्छुक।

सम्बन्धित शब्दहरू