जितेन्द्रिय

Romanized: jitendriy, jitendriya

इन्द्रियलाई जितेको; इन्द्रियलाई आफ्ना वशमा राखेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
इन्द्रियलाई जितेको; इन्द्रियलाई आफ्ना वशमा राखेको।

सम्बन्धित शब्दहरू