रसेन्द्रिय
Romanized: rasendriy, rashendriya, rashendriy, rasendriya
अमिलो, तितो, पिरो, गुलियो आदि स्वाद थाहा पाउने इन्द्रिय; जिब्रो; रसना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रस+इन्द्रिय]
1
अमिलो, तितो, पिरो, गुलियो आदि स्वाद थाहा पाउने इन्द्रिय; जिब्रो; रसना।