जननेन्द्रिय

Romanized: jananendriy, jananendriya

स्त्रीपुरुषको सन्तान उत्पन्न गर्नेगराउने इन्द्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
स्त्रीपुरुषको सन्तान उत्पन्न गर्नेगराउने इन्द्रिय।
२.
पुरुषको मूत्रेन्द्रिय वा लिङ्ग।
३.
स्त्रीको योनि।

सम्बन्धित शब्दहरू