कद

Romanized: kad, kada

शरीरको (खास गरी मान्छेको) उचाइ, अग्लाइ, मोटाइ आदिको समष्टिरूप; जिउडाल, डबल; डौल; डिलडौल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
शरीरको (खास गरी मान्छेको) उचाइ, अग्लाइ, मोटाइ आदिको समष्टिरूप; जिउडाल, डबल; डौल; डिलडौल।

सम्बन्धित शब्दहरू