कदरदार

Romanized: kadaradaara, kadaradaar, kadaradar, kadaradara

गुणको कदर वा पहिचान गर्ने; गुणग्राही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कदर+दार]

1
गुणको कदर वा पहिचान गर्ने; गुणग्राही।

सम्बन्धित शब्दहरू