खाद्यनली
Romanized: khaadyanali, khaadyanalee, khadyanalee, khadyanalii
श्वासनलीको समानान्तर रूपमा रहेको र खाएको पदार्थ पेटसम्म पुऱ्याउने नली; गोजेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
श्वासनलीको समानान्तर रूपमा रहेको र खाएको पदार्थ पेटसम्म पुऱ्याउने नली; गोजेरो।