खाद्यस्थिति
Romanized: khaadyasthiti, khaadyashthiti, khadyashthiti, khadyasthiti
खाद्यपदार्थ पहुँचको अवस्था; खाद्यसामग्रीको कमबेसी आदि हेरिने व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खाद्यपदार्थ पहुँचको अवस्था; खाद्यसामग्रीको कमबेसी आदि हेरिने व्यवस्था।