पाद्नु

Romanized: paadnu, padnu

अपानवायु छाड्नु; अधोवायु छाड्नु; गुदद्वारबाट दुर्गन्धित हावा फाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत पर्दन]

1
अपानवायु छाड्नु; अधोवायु छाड्नु; गुदद्वारबाट दुर्गन्धित हावा फाल्नु।

सम्बन्धित शब्दहरू