पार्षद्
Romanized: paarshad, parshad, paarsad, parsad
परिषद्को सदस्य; सभासद्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परिषद्को सदस्य; सभासद्।
२.
प्राचीनकालको राजभवनका अनुचर; सेवक; परिचारक।