पार्वत

Romanized: paarvata, paarvat, paarwata, parvat

पर्वतको; पर्वतसम्बन्धी; पर्वतीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पर्वतको; पर्वतसम्बन्धी; पर्वतीय।
२.
पर्वतमा हुने, रहने वा उम्रने; पहाडी।

सम्बन्धित शब्दहरू