घुँडो
Romanized: ghundo, ghumdo
घुँडो (ghundo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
घुँडो(१)
(विशेषण [प्राकृत खुण्ण])
1.
हे. खँडे।
घुँडो(२)
(नाम [संस्कृत घुण्ट])
1.
तिघ्रा र पिडौँलाका बिचको अघिल्लो भागमा डल्लो वा पाङ्ग्रोजस्तो भई उठेको अङ्ग; तिघ्रा र पिडौँलाको जोर्नी परेको ठाउँ।