घुँडोमन्टो
Romanized: ghundomanto, ghumdomanto
घुँडामा मुन्टो राख्दाको अवस्था; दु:ख, पिर, चिन्ता, क्लेश सहेर कुनै काम गर्दाको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घुँडामा मुन्टो राख्दाको अवस्था; दु:ख, पिर, चिन्ता, क्लेश सहेर कुनै काम गर्दाको अवस्था।