दुधमन्टो
Romanized: dudhamanto
केटाकेटीलाई दुध पियाउन सिसी आदिको मुखमा घुसारिने रबर वा प्लास्टिकको मुन्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दुद+मन्टो]
1
केटाकेटीलाई दुध पियाउन सिसी आदिको मुखमा घुसारिने रबर वा प्लास्टिकको मुन्टो।