दुदमन्टी

Romanized: dudamantee, dudamantii, dudamanti

दुध वा स्तनको टुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दुद+मुन्टी]

१.
दुध वा स्तनको टुप्पो।
२.
फाँचोमा झुन्डिएको लाम्टो; दुधमुन्टी।
३.
बच्चालाई दुध खुवाउने मुन्टो भएको भाँडो वा त्यसको मुन्टो।

सम्बन्धित शब्दहरू