सिमन्टी

Romanized: shimanti, simantee, shimantee, shimantii

घर आदि बनाउने काममा बलियो जोडाइका लागि माटाको सट्टा प्रयोग गरिने, ढु‌ङ्गा आदिको रासायनिक मिश्रणबाट तयार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् सिमेन्ट]

1
घर आदि बनाउने काममा बलियो जोडाइका लागि माटाको सट्टा प्रयोग गरिने, ढु‌ङ्गा आदिको रासायनिक मिश्रणबाट तयार पारिने एक किसिमको धुलो।

सम्बन्धित शब्दहरू