दुधमलाई
Romanized: dudhamalaai, dudhamalaaee, dudhamalaee, dudhamalaii
छेनाबाट प्रायः चेप्टा डल्ला बनाई मलाईदार दुधमा डुबाएर बनाइने एक प्रकारको स्वादिष्ठ मिठाई; दुधबरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छेनाबाट प्रायः चेप्टा डल्ला बनाई मलाईदार दुधमा डुबाएर बनाइने एक प्रकारको स्वादिष्ठ मिठाई; दुधबरी।