छिंक्नु

Romanized: chhimknu, chhinknu, chhingknu, chinknu

रुघा-खोकी आदि रोगले नाक खसखस गरेर हाच्छिउँ गर्नु; छिउँ गर्नु; छिंक्का निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [छिंक्का+नु]

1
रुघा-खोकी आदि रोगले नाक खसखस गरेर हाच्छिउँ गर्नु; छिउँ गर्नु; छिंक्का निकाल्नु।

सम्बन्धित शब्दहरू