छिंवल

Romanized: chhimvala, chhinvala, chhimval, chhimwala

एक पटकमा गरिने वा हुने कामकुराको मेसो; बाहान; पटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
एक पटकमा गरिने वा हुने कामकुराको मेसो; बाहान; पटक।
२.
निश्चित समय; ताक ।
३.
मिल्दा उमेरका केटाकेटी आदिको पङ्क्ति; दामल; दौंतर।

सम्बन्धित शब्दहरू