छिंवल्नु
Romanized: chhimvalnu, chhinvalnu, chhimwalnu, chhinwalnu
बोटबिरुवा आदिका हाँगाबिँगा छाँटकाँट गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत छेदन+नु]
१.
बोटबिरुवा आदिका हाँगाबिँगा छाँटकाँट गर्नु।
२.
बाक्ला बिरुवा, ठुलो साग आदि उखेल्नु।
३.
बढी भएका वस्तु वा कुरा बेचेर, छुट्ट्याएर, छाँटेर आदि किसिमले पातलो पार्नु।
४.
थालेको कामकाज तुर्दै वा घटाउँदै लैजानु।
५.
छेकाभाँजाहरू हटाउनु, झैझमेला पन्छाउनु ।