छिँवल्नु

Romanized: chhimvalnu, chhimwalnu, chhinvalnu, chhinwalnu

छेकाभाँजाहरू हटाउनु; झैझमेला पन्छाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत छेदन+नु]

१.
छेकाभाँजाहरू हटाउनु; झैझमेला पन्छाउनु।
२.
थालेको कामकाज सक्तै वा घटाउँदै लैजानु।
३.
बढी भएका वस्तु हटाएर, छाँटेर पातलो पार्नु।
४.
बोटबिरुवा आदिका हाँगाबिँगा छाँटकाँट गर्नु; बाक्ला भएका बिरुवा आदि उखेल्नु।

सम्बन्धित शब्दहरू